१९ अंक घट्यो सेयर बजार
भदौ २, २०८३काठमाडौं । मंगलबार सेयर बजार १९.३४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.२५ अंक घटेकोमा आजको गिरावट दर बढेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २६२२ अंकमा कायम भएको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने २१७ को घटेको छ, त्यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको भयो । व्यापार बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार ०.४१ प्रतिशत बढ्यो । उत
सबै पढ्नुहोस