बागमती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा राधाकृष्ण मन्दिरको समुद्घाटन
भदौ १९, २०८३हेटौँडा, १९ भदौ । बागमती प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठले हेटौँडा उपमहानगरपालिका–६ मा निर्माण गरिएको राधाकृष्ण मन्दिरको समुद्घाटन गरेका छन्। शान्तिटोल टोल विकास संस्था र रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–६ को पहलमा निर्माण गरिएको उक्त मन्दिरको एक कार्यक्रमबीच प्रदेशसभा सदस्य श्रेष्ठले समुद्घाटन गरेका हुन्। समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभ
सबै पढ्नुहोस