सिंहदरबारमा सर्वदलीय बैठक सुरु
भदौ ११, २०८३काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका सं
सबै पढ्नुहोस