बागमतीका मुख्यमन्त्री थापाले लिए शपथ
भदौ ४, २०८३हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थन छ। पार्टीको निर्णयविपरीत गएर सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत
सबै पढ्नुहोस