×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

आइपिएलमा आज लखनउ र दिल्ली आमने सामने

आइपिएलमा आज लखनउ र दिल्ली आमने सामने

चैत १८, २०८२

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल आमने सामने हुदैछन् । लखनउमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । लखनउको कप्तान ऋषव पन्तले गर्दैछन् भने दिल्लीको कप्तानी अक्सर पटेलले गर्दैछन् । लखनउ टिममा कप्तान पन्तसहितनिकोलस पुरन, मिचेल मार्श र एडेन मार्क्रमप्रति ब्याटिंगको जिम्मेवारी हुने छ भने मोहमद सामी, मयंक यादव र दिग्भेस राठीमाथि बलिङको जिम्मेवारी हुने छ ।

सबै पढ्नुहोस