होर्मुजमा भारतीय जहाजमा इरानको गोली प्रहार
बैशाख ६, २०८३काठमाडौँ । होर्मुज जलडमरु हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेर आएका दुई जहाजमाथि इरानले गोली चलाएको छ । समाचार संस्था पीटीआईका अनुसार भारत आउँदै गरेका १४ वटा जहाजलाई इरानको रिभोल्युशनरी गार्डले होर्मुज जलडमरु पार गर्न रोकेको थियो । गोलीबारीपछि १३ वटा जहाज फारसको खाडीमा विभिन्न स्थानमा फर्किएका छन् । एक जहाजमा गोली लागेको छ भने एउटा जहाज भने जलडमरु पार गर्न सफल भएको जनाइएको छ । घटनापछि भारतको परराष्ट्र मन्त्रालयल
सबै पढ्नुहोस