होटेल एभरेष्ट र बसेरालाई तीन-तीन लाख जरिवाना
असोज १५, २०८१काठमाडौं । होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ । बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय
सबै पढ्नुहोस