सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने
मङ्सिर २९, २०८२काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । राजशाहीले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् । सन्दीपले यसअघि बीपीएल २०१८र१९ मा सिलेट सिक्सर्सबाट ए
सबै पढ्नुहोस