चिसो अत्यधिक बढेपछि गौरका विद्यालयमा ४ दिन बिदा
पुस ८, २०८२काठमाडौं । शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ । चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि गौर पालिकाका सबै विद्यालयहरु बन्द गरिएको हो । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन
सबै पढ्नुहोस