×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

पाँच महिनामा ८ करोड २४ लाखको अचार निर्यात 

पाँच महिनामा ८ करोड २४ लाखको अचार निर्यात 

पुस ११, २०८२

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ करोड २४ लाख ८८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।  ५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।

सबै पढ्नुहोस