पुस १७ देखि लागु हुँदै ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’
पुस १५, २०८२काठमाडौं । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ । उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौं उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले आज कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्य
सबै पढ्नुहोस