२९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १८, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २९ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस