सुन एकैदिन तोलामा ११ हजारले घट्यो
फाल्गुण २०, २०८२काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ हजारले घटेर तोलाको ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७५ रुपैयाँले घटेर तोलाको ५५४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८१५ मा का
सबै पढ्नुहोस