राजदूत ढकालको राजीनामा स्वीकृत
फाल्गुण १०, २०८२काठमाडौँ । सरकारले फिर्ता बोलाइएका राजदूतमध्ये साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले विभिन्न देशमा रहेका ११ जना राजदूतलाई असोजको अन्तिम साता फिर्ता बोलाएको थियो । त्यसमध्ये हालसम्म सात जनाले राजीनामा दिइसकेका छन् । चार जना राजदूतहरू अझै मन्त्रालयमा हाजिर गरेर समय बिताइ रहेका छन् । राजदूत ढकालले दिएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरेका छ । परराष्ट्र मन्त्र
सबै पढ्नुहोस