मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
फाल्गुण १२, २०८२काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपालको प्रतिबद्धता दोहोर्याएकी छन् । जेनेभामा आयोजित मानवअधिकार परिषद्को ६१औँ नियमित सत्रको उच्चस्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले जलवायु परिवर्तन, द्वन्द्व र प्राकृतिक विपद्जस्ता बहुआयामिक संकटको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतीबीच पनि मानवअधिकारको सार्वभौमिकता कायम राख्नुपर्नेमा जोड दिइन् । उनले बहुपक्षीय प्रणा
सबै पढ्नुहोस