१५.७० अंकले बढ्यो नेप्से
मङ्सिर २, २०८२काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइ
सबै पढ्नुहोस