इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
पुस २९, २०८२काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। ट्रम्पले इरानसँग कारोबार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्। ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो चेतावनी दिएका हुन्।
सबै पढ्नुहोस