×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

सुदूरपश्चिम

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

भदौ २, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आफ्नै दल भित्र मन्त्री छनौटको विषय पेचिलो बनेपछि मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने भएका हुन् । यसअघि मंगलबारनै विश्वासको मत लिने तयारी भएपनि एक दिन पछि प्रदेश सभा वैठक आह्वान गरिएको हो ।  मंगलबार (आज) नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा वैठक आह्वान गर्ने तयार

सबै पढ्नुहोस