सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
भदौ ३, २०८३धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको हो । सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन् । नेकपाका २० र उप
सबै पढ्नुहोस