बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश
भदौ ८, २०८३हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा सोमबार बसेको न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले विपक्षीको माग अनुसार तत्काल अन्तरिम आदेश जारी भने गरेको छैन । तर, अन्तरिम आदेशबारे निर्णय लिन दुवै पक्ष भदौ १० मा छलफलका लागि बोलाएर पेसी तो
सबै पढ्नुहोस