कांग्रेस कार्यकर्ताद्वारा ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन
मङ्सिर ३, २०८२काठमाडौँ । देशभर चलेको जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक चुनौतीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र युवामुखी सुधार आवश्यक भएको निष्कर्षसहित नेपाली कांग्रेसभित्रका ४० वर्ष मुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु–४० ’ गठन गरेका छन् । नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालको सक्रियतामा पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारको उद्देश्यसहित बुधबार ४
सबै पढ्नुहोस