अन्ततः खुले बालेन, किन सवैको आकर्षणको केन्द्रबिन्दु बने उनी ?
पुस ११, २०८२काठमाडौं । दलीय राजनीतिबाट वाक्कदिक्क बनेका काठमाडौं महानगरवासीको भावनालाई मध्येनजर गर्दै स्वतन्त्रको हाँगो समातेर ‘नमुनारूपी’ मेयर बन्न सफल भएका बालेन्द्र साह (बालेन) अन्ततः खुलेका छन् । आगामी दिनमा उनी दलीय नेताका रुपमा परिचित हुनेछन् । बालेन ‘देश विकास पार्टी’ र ‘लौरो’ चुनाव चिन्हमार्फत खुल्ला राजनीतिमा खुलिसकेका छन् । आउँदो फागुन २१ गतेको तयारी गरिएको आसन्न प्रतिनिधिसभा निर्व
सबै पढ्नुहोस