लुम्बिनी प्यालेस रिसोर्ट बन्ने भयो ‘लुम्बिनी मेरिअट रिसोर्ट’
पुस २५, २०८२काठमाडौं । रुपन्देही सियारी–५ स्थित लुम्बिनी प्यालेस रिसोर्ट अब अन्तर्राष्ट्रि चेन होटल ब्रान्ड ‘मेरिअट’ ब्रान्डमा सञ्चालन हुने भएको छ । २०७५ सालमा स्थापित र तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट अब ‘लुम्बिनी मेरिअट रिसोर्ट एन्ड स्पा’ मा रूपान्तरण हुने भएको हो । यसका लागि लुम्बिनी प्यालेस रिसोर्ट र मेरिअट इन्टरनसेनलबीच होटल
सबै पढ्नुहोस