हुम्लामा बाढीले बगायो पुल
साउन १५, २०८३हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित तिलजुङ खोलाको पुल बाढीले बगाएको छ । श्रमदानबाट निर्माण गरिएको उक्त पुल बुधबार साँझ आएको बाढीले बगाएको हो । आकस्मिक आएको लेदो सहितको बाढीले पुल बगाएको स्थानीय दोर्जी लामाले जानकारी दिए। बाढीका कारण बस्ती जोखिममा परेपछि बुधबार साँझ नै सो क्षेत्रका स्थानीयहरू गुम्बामा गएर बास बसेका थिए । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार बाढीका कारण जोखिममा परेका बस्तीक
सबै पढ्नुहोस